Description

Classy Printing Press Pvt. Ltd. का लागि एकजना दक्ष तथा अनुभवी अकाउन्टेन्ट आवश्यक रहेको छ।

Position: Accountant
Location: Bhaktapur
Working Hours: बिहान १० बजे देखि बेलुका ५ बजेसम्म

मुख्य जिम्मेवारीहरू:
✅ दैनिक वित्तीय कारोबारको रेकर्ड राख्ने
✅ भौचर, बिल तथा बैंक सम्बन्धी कामहरू मिलाउने
✅ मासिक तथा वार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने
✅ कर तथा लेखा सम्बन्धी आवश्यक प्रक्रिया सम्हाल्ने

योग्यता तथा अनुभव:
✔ सम्बन्धित विषयमा न्यूनतम स्नातक उत्तीर्ण
✔ कम्तिमा १ वर्षको कार्यानुभव भएको
✔ Accounting software तथा MS Office मा राम्रो ज्ञान भएको
✔ इमान्दार, जिम्मेवार र टिमसँग मिलेर काम गर्न सक्ने
सुविधा:
📈 सिक्ने र करियर विकासको राम्रो अवसर
✅ Salary: NPR 30,000 per month.

इच्छुक उम्मेदवारहरूले आफ्नो CV/Resume छिटो पठाउन अनुरोध गरिन्छ।