Sinohydro Bureau 7 Company Limited ले निर्माण तथा हाइड्रोपावर परियोजनाका लागि
Steel Sixer
पदमा दक्ष कामदारहरूको माग गरेको छ। साइटमा बसेर काम गर्न इच्छुक, शारीरिक रूपमा फिट तथा निर्माण क्षेत्रमा अनुभव भएका उम्मेदवारका लागि यो राम्रो अवसर हो। आकर्षक सुविधा र प्रोजेक्ट अनुभवसँगै काम गर्ने मौका उपलब्ध रहने कम्पनीले जनाएको छ।