SachoJob.com कसरी प्रयोग गर्ने ?

Complete Guide for Job Seeker & Employer  नमस्कार, आज हामी SachoJob.com कसरी प्रयोग गर्ने भन्ने कुरा step-by-step सिक्नेछौँ । तपाईं Job Seeker हुनुहुन्छ वा Employer, दुवैको लागि यो सामग्री उपयोगी हुनेछ।” 👤Part 1: Candidate (Job Seeker) का लागि Step 1: Website खोल्ने Browser ...