सूचना ! सूचना !! सूचना !!!
सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ कि कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १४ गते देखि सुरु भई वैशाख २७ गते सम्म सञ्चालन हुनेछ।
परीक्षा हरेक दिन बिहान ८:०० बजेदेखि ११:०० बजे सम्म तोकिएको परीक्षा केन्द्रहरूमा सञ्चालन गरिनेछ।
यस परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूले परीक्षा सुरु हुने समय भन्दा अगाडि नै आफ्नो परीक्षा केन्द्रमा उपस्थित भई आवश्यक कागजातहरू सहित परीक्षा दिनुहुन अनुरोध गरिन्छ।
परीक्षा सम्बन्धी थप जानकारी तथा आवश्यक निर्देशनहरू सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार लागू हुनेछन्।



0



