सूचना ! सूचना !! सूचना !!!
सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ कि कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १४ गते देखि सुरु भई वैशाख २७ गते सम्म सञ्चालन हुनेछ।परीक्षा हरेक दिन बिहान ८:०० बजेदेखि ११:०० बजे सम्म तोकिएको परीक्षा केन्द्रहरूमा सञ्चालन गरिनेछ।यस ...

0

