Brown Grey Simple Open Admission Facebook Post_20260221_110401_0000

प्रतिनिधिसभा निर्वाचन २०८२ : संक्षेप जानकारी

नेपालमा यही फाल्गुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यो निर्वाचन आयोगको व्यवस्थापन र निगरानीमा देशभर एकै चरणमा सम्पन्न हुँदैछ।

निर्वाचन २०८२ : प्रमुख तथ्यहरू
📍 जम्मा निर्वाचन क्षेत्र: १६५
🏛️ सहभागी राजनीतिक दल: ६७
👥 उम्मेदवार विवरण
कुल उम्मेदवार: ३,४०६
पुरुष उम्मेदवार: ३,०१७
महिला उम्मेदवार: ३८८
अन्य उम्मेदवार: १
🗳️ मतदाता विवरण (२०८२)
जम्मा मतदाता संख्या: १,८९,०३,६८९
पुरुष मतदाता: ९६,६३,३५८
महिला मतदाता: ९२,४०,१३१
अन्य मतदाता: २००
📊 उम्मेदवारहरूको उमेर समूह (संक्षेप)
यस निर्वाचनमा युवादेखि अनुभवी उमेर समूहसम्मका उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ, जसले प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।

Leave a Comment

Your email address will not be published.