प्रतिनिधिसभा निर्वाचन २०८२ : संक्षेप जानकारी

नेपालमा यही फाल्गुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यो निर्वाचन आयोगको व्यवस्थापन र निगरानीमा देशभर एकै चरणमा सम्पन्न हुँदैछ। निर्वाचन २०८२ : प्रमुख तथ्यहरू📍 जम्मा निर्वाचन क्षेत्र: १६५🏛️ सहभागी राजनीतिक दल: ६७👥 उम्मेदवार विवरणकुल उम्मेदवार: ३,४०६पुरुष उम्मेदवार: ३,०१७महिला उम्मेदवार: ...